गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • ‘के लत बस्यो’ बोलको गीतका कारण चर्चित बनेका संगीत प्रशिक्षक तथा गायक तिलक सिंह पेलाको अर्को सशक्त प्रस्तुति ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।
  • जसमा कृष्ण सिंह पेलाको रचना रहेको छ भने स्वर तथा संगीत गायक तिलक सिंह पेलाको छ ।

काठमाडौं । ‘के लत बस्यो’ बोलको गीतका कारण चर्चित बनेका संगीत प्रशिक्षक तथा गायक तिलक सिंह पेलाको अर्को सशक्त प्रस्तुति ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।

जसमा कृष्ण सिंह पेलाको रचना रहेको छ भने स्वर तथा संगीत गायक
तिलक सिंह पेलाको छ ।

रिदम कँडेलको संगीत संयोजन रहेको यस गीतको रेकर्डिङ रजय गुरुङले गरेका हुन् भने गीतको भिडियोमा गायक पेला आफै फिचर्ड छन् ।

ई नेपाल खबर प्रा.लि.को पोस्ट प्रोडक्सन रहेको गीतको भिडियो सम्पादन तथा निर्देशन विष्णु शर्माले गरेका छन् । भिडियोमा सुरेश श्रेष्ठको छायांकन देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिंक क्लिक गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?