अन्तर्राष्ट्रिय पुस्तक मेला शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय पुस्तक मेला शुरु

सारांश

  • काठमान्डौं, साउन २७ – काठमान्डौंको भृकुटीमण्डप प्रदर्शनीकक्षमा बिहीबारदेखि अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ ।
  •  ‘नेपालको सर्वाधिक लोकप्रिय साहित्यिक महोत्सव’ नाराका साथ शुरु भएको पुस्तक प्रदर्शनी साउन ३२ गतेसम्म चल्नेछ ।
  • यसपल्टको प्रदर्शनी पहिलेको भन्दा फरक रहेको आयोजकले जनाएको छ ।

काठमान्डौं, साउन २७ – काठमान्डौंको भृकुटीमण्डप प्रदर्शनीकक्षमा बिहीबारदेखि अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ ।  ‘नेपालको सर्वाधिक लोकप्रिय साहित्यिक महोत्सव’ नाराका साथ शुरु भएको पुस्तक प्रदर्शनी साउन ३२ गतेसम्म चल्नेछ ।

यसपल्टको प्रदर्शनी पहिलेको भन्दा फरक रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न उमेर समूहका पाठकहरुलाई लक्षित गरी झण्डै ६० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी भएका छन् ।

७ दिनसम्म चल्ने प्रदर्शनीमा पाठकहरुले लेखकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनुका साथै, पुस्तक विमोचन र पुस्तक हस्ताक्षर कार्यक्रमसमेत रहेको छ । प्रदर्शनीमा साहित्यदेखि पाठ्यक्रमसम्मका पुस्तक रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेका छौँ : प्रमुख आयुक्त राई
कांग्रेसमा महाधिवेशन केन्द्रित शक्तिसंघर्ष
कांग्रेसमा महाधिवेशन केन्द्रित शक्तिसंघर्ष
त्रिशुलीमा बस खस्दा पाँच यात्रुको मृत्यु, १३ जना घाइते
त्रिशुलीमा बस खस्दा पाँच यात्रुको मृत्यु, १३ जना घाइते
बाँदर नियन्त्रण गर्न बजेट विनियोजन
बाँदर नियन्त्रण गर्न बजेट विनियोजन
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
सुबास नेम्वाङमा सहमति नभए शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाउने ओलीको रणनीति
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

तपाईंले छुटाउनुभयो कि?