प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २०, २०७८
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।
  • एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आज बुधवार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मन्त्री आलेले राम्रो र प्रशंसा गर्न योग्य काम गर्नुभएको छ, अन्य मन्त्रीहरूले पनि यस्तै खालका राम्रा काम गर्नुस् ।
  • ’ अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न समेत आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आज बुधवार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मन्त्री आलेले राम्रो र प्रशंसा गर्न योग्य काम गर्नुभएको छ, अन्य मन्त्रीहरूले पनि यस्तै खालका राम्रा काम गर्नुस् ।’

अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न समेत आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो । सरकारमा आफ्ना पार्टीबाट सहभागी भएका अरू मन्त्रीले पनि आलेको जस्तै प्रशंसा गर्न योग्य काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले जनताको समस्या समाधान गर्ने कार्यमा लाग्न मन्त्री तथा नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाे । आफ्नो दलले नेतृत्व गरेका दुई प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘प्रदेश १ र वाग्मतीले पनि उदाहरणयोग्य काम गरेर देखाओस्, पार्टीको चाहना पनि त्यही हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा “टाईम कार्ड” लागू
बियरको मुुल्य दुई लाख पचास हजार
बियरको मुुल्य दुई लाख पचास हजार
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए ?
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
नाटक ‘श्रीमान् वीरबहादुर’ : महिलामाथिको हेयभावप्रति तीखो व्यङ्ग्य
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत
युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत