दुई सयले बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
५२ पटक हेरिएको
Shares
दुई सयले बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
  • मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला २०० ले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज १ हजार ४२० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ
राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
स्वाइनफ्लु भेटियो, सर्तक रहनुस्
स्वाइनफ्लु भेटियो, सर्तक रहनुस्
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
बुढानिलकण्ठ मा एमाले अग्रस्थान मा
बुढानिलकण्ठ मा एमाले अग्रस्थान मा
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय