प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
प्रचण्डको भारतका पूर्व सचिव श्याम सहरण सँगको  गोप्य भेटले ओली सशंकित,सरकारविरुद्ध भारतीयहरु सक्रिय !

सारांश

  • केपी ओली नेतृत्वको सरकारविरुद्ध भारतीय एजेन्टहरु सक्रिय भएका छन् ।
  • भारतीय स्वार्थअनुसार काम नगरेपछि उनीहरु सरकारविरुद्ध लागेका छन् ।
  • स्रोतका अनुसार भारतबाट आएका केही व्यक्तिहरुले गोप्य राजनीतिक भेटघाट गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध भारतीय एजेन्टहरु सक्रिय भएका छन् । भारतीय स्वार्थअनुसार काम नगरेपछि उनीहरु सरकारविरुद्ध लागेका छन् । स्रोतका अनुसार भारतबाट आएका केही व्यक्तिहरुले गोप्य राजनीतिक भेटघाट गरेका छन् । दुई साताअघि भारतका पूर्व सचिव श्याम सहरणले नेकपाका अध्यक्ष प्रचण्डसँग गोप्य भेट गरेका थिए । त्यसयता प्रचण्ड र ओलीबीच तिक्तता बढेको छ ।


सरकारविरुद्ध केही विदेशीहरु सक्रिय भएपछि प्रधानमन्त्री ओलीले समेत आफू निकटहरुसँग यसबारे छलफल थालेका छन् । यही विषयलाई सकेंत गरी प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल र राजन भट्टराईले ट्वीट समेत गरेका थिए । भारतीय विषादीमा तरकारी परिक्षणको विषय पनि योजनाबद्ध रुपमै आएको स्रोत बताउँछ । सुरुमा परिक्षण गर्ने र पछि रोक्न लगाएर सरकारलाई विवादमा पार्ने योजना भएको प्रधानमन्त्री निकट एक व्यक्तिले बताए । सोही विषयालाई लिएर तत्कालिन माओावादीका मन्त्रीहरु मात्रिका यादब र चन्द्रप्रकाश खनालसँग प्रधानमन्त्री रिसाएका छन् ।

सो विषयमा आफूलाई झुक्याइएको र फसाइएको ओलीले बिहीबार मात्र बताएका थिए ।
स्रोतका अनुसार पछिल्लो समय ओली र प्रचण्डबीच तिक्तता बढेको छ। दुई महिनाअघि मात्र प्रचण्डले सत्ता बाँडफाँडबारेको गोप्य सहमति बाहिर ल्याएका थिए ।
दुई अध्यक्षबीच सम्बन्ध बिग्रनु र भारतीयहरु सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दृश्टिन्युज बाट सभार !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार
साधुसन्तहरुलाई न्यानो बाँड्दै जयसवाल परिवार
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि वडाध्यक्ष फरार
जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि वडाध्यक्ष फरार
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
ट्रम्पसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम भियतनाममा
प्रचण्डले किन गरे पाण्डेसँग गोप्य भेटवार्ता !
प्रचण्डले किन गरे पाण्डेसँग गोप्य भेटवार्ता !

तपाईंले छुटाउनुभयो कि?