आज सुनको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
आज सुनको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ ।
  • कारोबार साताको पहिलो दिन आइतवार प्रतितोला २०० रुपैयाँले बढेको सुनको मूल्य आज दोश्रो दिनमा स्थिर भएको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ । कारोबार साताको पहिलो दिन आइतवार प्रतितोला २०० रुपैयाँले बढेको सुनको मूल्य आज दोश्रो दिनमा स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ४४० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?