कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यमन्त्रीले आज बिश्वासको मत लिने

सारांश

  • बिराटनगर।
  • कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन्।
  • कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने लागेका हुन्।

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन्।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने लागेका हुन्। बैठक अपरान्ह १ बजे बोलाइएको छ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ। एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथि विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिन लागेका हुन्। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन्। राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ। कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहनेछ। जसपा नेपालको एक मत रहेको छ। जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले जनाउँदै आएका छन्।

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्।

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित
एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जित्यो, माल्दिभ्स सोझो सेटमा पराजित
चोरी गरेको आरोपमा एक महिला पक्राउ
मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
मेक्सिकोको सीमा बन्द गराउने ट्रम्पको चेतावनी
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष ​मानवअधिकार आयोगद्वारा प्रतिवेदन पेश
टेन्सनमा प्रचण्ड, भन्छन ‘मलाई फसाइयो ‘
टेन्सनमा प्रचण्ड, भन्छन ‘मलाई फसाइयो ‘
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त
मुक्तिनाथमा पनि नागरिक अभिनन्दन, सरसफाइदेखि सुरक्षा व्यवस्था पनि चुस्त

तपाईंले छुटाउनुभयो कि?