ट्याक्टरले च्यापेर चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
५० पटक हेरिएको
Shares
ट्याक्टरले च्यापेर चालकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • महोत्तरीको मनरासिस्वा नगरपालिकामा आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।
  • मनरासिस्वाँ नगरपालिका–७ का मनोज मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

काठमाडौं । महोत्तरीको मनरासिस्वा नगरपालिकामा आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

मनरासिस्वाँ नगरपालिका–७ का मनोज मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शुक्रबार राति ज१त ४३२८ नंको ट्याक्रले खेत जोतेर घर फर्किरहेका बेला अनियन्त्रित भई पल्टिँदा चालक मण्डल च्यापिएर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याई प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर पुराएपछि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
स्वस्तिमाले छाेडेकाे ‘दाल भात तरकारी’ अाँचललाइ !
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
पूर्वआयुक्तलाई कारबाही गर्न सरकारले चासो दिएन: अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने
भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च
भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
साउदी अरब जाने कामदारको तलब ३९ हजार
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
मोबाइलमा इसेवाको एप ५२ लाख पटक डाउनलोड, ग्राहक संख्या ६० लाख
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता