सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा

सारांश

  • काठमाडौं ।
  • सुन तस्करीको आरोप लागेको रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा हानेर छापा, ६६ वटा ‘ब्रेक शु’ नियन्त्रणमा लिएको छ ।
  • राजस्व अनुसन्धान विभागले बुधबार छापा हानी ब्रेक शु नियन्त्रणमा लिएको हो ।

काठमाडौं । सुन तस्करीको आरोप लागेको रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा हानेर छापा, ६६ वटा ‘ब्रेक शु’ नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान विभागले बुधबार छापा हानी ब्रेक शु नियन्त्रणमा लिएको हो ।

टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेर ६६ वटा ब्रेक शु बरामद गरेको जानकारी दिएको छ ।

ब्रेक शुभित्र सुन छ या छैन भन्ने यकिन नभए पनि विभागले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?