सरकार र सहकारी पिडितबीच सात बुँदे सहमति
सारांश
- काठमाडौं ।
- सहकारी पिडित र सरकारबीच सम्झौता भएको छ ।
- आज आन्दोलनमा उत्रिएका सहकारी पीडितहरु र सरकारबीच सात बुँदे सहमति भएको हो ।
काठमाडौं । सहकारी पिडित र सरकारबीच सम्झौता भएको छ । आज आन्दोलनमा उत्रिएका सहकारी पीडितहरु र सरकारबीच सात बुँदे सहमति भएको हो ।
सहकारी पिडित बचतकर्ता महासंघ संर्घष समितिका नामबाट माइती घर मण्डलामा अनशन तथा धर्ना बसिरहेका पिडितहरु र सरकारकाबीच आज सम्झौता भएसंगै आन्दोलनका कार्यक्रमसमेत रोकिएको छ ।
आज दिउँसो पिडितहरुले प्रदर्शन गर्दा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो ।
हेर्नुहोस् विस्तृतमा सम्झौता


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया