प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।
- प्रधानमन्त्रीलाई भेट्न आज राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न आज राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
भेटमा दुईबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया