हेर्नुस् आज तपाइँको भाग्य यस्तो छ…

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हेर्नुस् आज तपाइँको भाग्य यस्तो छ…

सारांश

  • २०७५ साल माघ २१ गते सोमबार।
  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सम्बन्ध बिग्रनाले काममा बाधा हुन सक्छ।
  • गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ।

२०७५ साल माघ २१ गते सोमबार।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सम्बन्ध बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। खानपानमा अलि सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आँटेको काम समयमा पूरा गर्न नसकिएला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। धनमाल जोगाउन सजग रहनुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। समयमा सहयोग नजुट्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले मात्र साथ दिनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। व्यावहारिक समस्या देखिए पनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। सहयोग प्राप्त हुनाले काम हुनेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। नयाँ काममा राम्ररी विचार पुर्याउनुहोला। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सहयोगीहरूले साथ दिनेछन्, पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलजफ्तीले हानि पुर्याउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। व्यापारमा लाभ हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यदलको रिपोर्टका आधारमा एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
आन्दोलन र हिंसाका कुरा गर्नेहरुले जनतामाथि विश्वासघात गर्छन: दाहाल
सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा
सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा
पार्टी एकता अनुमोदन गराउन एमालेले बोलायो वैठक
पार्टी एकता अनुमोदन गराउन एमालेले बोलायो वैठक
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार
कांग्रेश शिर्ष नेता काण्डै काण्डमा फस्दा टेन्सनमा देउबा, सिटौला र गच्छदार
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?
उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
उडिरहेको जहाजमा नेपाली यात्रुले यस्तो हर्कत गरेपछि …
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड
नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु
नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

तपाईंले छुटाउनुभयो कि?