प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत बीच भेटवार्ता

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्रीलाई भेट्न आज राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आज राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटमा दुईबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?