वालिङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु
सारांश
- स्याङ्जा, साउन ३१ – स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
- सोमबार राति गाडीले ठक्कर दिँदा वालिङमा मजदुरी गर्दै आएका सल्यानको त्रिवेणी गाउँपालिका–४ का ६३ वर्षका मैते रेउलेको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
- ठक्कर दिने गाडीको नम्बर खुलेको छैन र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा, साउन ३१ – स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
सोमबार राति गाडीले ठक्कर दिँदा वालिङमा मजदुरी गर्दै आएका सल्यानको त्रिवेणी गाउँपालिका–४ का ६३ वर्षका मैते रेउलेको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
ठक्कर दिने गाडीको नम्बर खुलेको छैन र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया