सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन ठाउँको कति ? (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।
  • हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ ।

हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।

इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा करिब ५ प्रतिशतसम्म बढाएको हो ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार आजैबाट लागू हुने गरी यात्रुवाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म भाडा बढेको छ ।

कहाँको भाडा कति ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?