कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
५६ पटक हेरिएको
Shares
कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित

सारांश

  • सिरहा, ५ जेठ ।
  • सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ ।
  • गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो ।

सिरहा, ५ जेठ । सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो ।

विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । औरहीम ३ वटा वडाको मत गणना भइसकेको छ भने २ वटाको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
अब पत्रकारलाई पनि मासिक पेन्सन !
अब पत्रकारलाई पनि मासिक पेन्सन !
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित
पहिलो लेगमा सिटी र लिभरपुल विजयी
पहिलो लेगमा सिटी र लिभरपुल विजयी
विराटनगरमा निर्वाचन सामग्री वितरण
विराटनगरमा निर्वाचन सामग्री वितरण
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश
पूर्वसभासद् गायत्री साहले अस्पतालमै छोडेको आफ्नो बच्चा लैजान अदालतको आदेश
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर
हेटौँडा उपमहानगरको मेयरमा गठबन्धन र एमाले उम्मेदवारबीच टक्कर
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान