विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०८०
|
|
१६ पटक हेरिएको
Shares
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् ।
  • विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै उनले यो निर्णय विना अर्को विकल्प नै नरहेको बताए ।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशमा सरकारविहीनताको अवस्था आउन नदिन सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि आफूलाई विश्वासको मत दिएको बताएका छन् ।

विश्वासको मत पाएपछि प्रदेश सभाबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दैै उनले यो निर्णय विना अर्को विकल्प नै नरहेको बताए । मन्सुरीलाई मत दिन लगाएर ठीक गरेको अथवा बेठीक भन्ने कुरा सर्वोच्चले व्याख्या गर्ने उनले बताए ।

‘प्रदेश सभा चाहिन्छ भनेर नै हामी यो निर्णयमा पुगेको हो । यो निर्णयविना अर्को विकल्प के छ त ? सरकार विहीन अवस्थामा त प्रदेश रहनु भएन । संविधान र संसद्को कुरा चाहिँ के छ भने उहाँहरु फेरि पनि अदालत जानुहुन्छ । फेरि पनि सर्वोच्चले यसको व्याख्या गर्ला,’– उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?
को हुन् लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरी ?
कञ्चनपुरका बाढीपीडितको जङ्गलको बास
कञ्चनपुरका बाढीपीडितको जङ्गलको बास
गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !
गच्छदारले मागे गृहमन्त्री , मन्त्रिपरिषद् हेरफेरबारे कांग्रेसमा छलफल !
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
उवासङ्घ सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु
मेलम्ची खानेपानी आयोजना, सुरुङमा पानी हालेर परीक्षण सुरु
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
निर्मला पन्त हत्या प्रकरण: ‘मानसिक अवस्था र यौन उत्तेजना’ सम्बन्धी प्रतिवेदनमा के छ?
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल
गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद
गुगलको सिइयो भन्दा बढी कमाउँछिन उर्फी जाबेद
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु
संसदमा बलियो प्रतिपक्ष बन्नका लागि शशांक कोइरालालाई संसदीय दलको नेता बनाउने विषयमा छलफल सुरु

तपाईंले छुटाउनुभयो कि?