सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
२६ पटक हेरिएको
Shares
सन्दीपविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सुरु

सारांश

  • काठमाडौं ।
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ ।
  • न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस सुरु भएको हो ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस सुरु भएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सकेका छन् भने वादी पक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन् । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ ।

आज दुवै पक्षको बहस सकिए फैसला आउन सक्नेछ । न्यायाधीश कार्कीले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिन पनि सक्नेछिन् ।

फैसला बहस सुन्न प्रतिवादी लामिछाने र वादी ‘गौशाला २६’ नाम दिइएकी पीडित किशोरी पनि पनि इजलासमा उपस्थित भएको बताइएको छ । यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन । न्यायाधीशहरूले विभिन्न बहाना गरेर सुनवाइ टार्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
८ बर्ष पछी फेरी एकै चलचित्रमा रेखा र आर्यन, रुद्रप्रियाको पहिलो गीत सार्बजनिक ( भिडियो सहित )
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहित नेकपा प्रचण्ड–माधव समूह निर्वाचन आयोग जाँदै
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर  सहित
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर सहित
छोरीको हत्यापछि आत्महत्या
छोरीको हत्यापछि आत्महत्या

तपाईंले छुटाउनुभयो कि?