सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !

सारांश

  • दक्षिण कोरियाली कम्पनी सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द गर्ने तयारी गरेको छ ।
  • जे सिरिजलार्इ फेज अाउट गरी ए सिरिजका स्मार्टफोनको विस्तार गर्न लागेको बताइएको छ ।
  • पछिल्लो समाचारनुसार ए सिरिजका स्मार्टफोनहरु जे सिरिज भन्दा महंगा हुने भएपनि जे सिरिजलाई बन्द गरी कम मूल्यका स्मार्टफोनको हकमा पनि ए सिरिजलाई विस्तार गर्ने सामसुङको योजना छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द गर्ने तयारी गरेको छ । जे सिरिजलार्इ फेज अाउट गरी ए सिरिजका स्मार्टफोनको विस्तार गर्न लागेको बताइएको छ ।

पछिल्लो समाचारनुसार ए सिरिजका स्मार्टफोनहरु जे सिरिज भन्दा महंगा हुने भएपनि जे सिरिजलाई बन्द गरी कम मूल्यका स्मार्टफोनको हकमा पनि ए सिरिजलाई विस्तार गर्ने सामसुङको योजना छ । जसका कारण सामसुङले चिनिया स्मार्टफोनहरुसँग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्ने समाचारमा जनाएको छ । त्यसोत जे सिरिज हटाएसँगै सामसुङले एम सिरिजका स्मार्टफोन लञ्च तयारी गरेको समाचारहरू सार्वजनिक हुन थालेका छन् । जसले भारतीय बजारमा प्रतिस्पर्धा गर्नसक्ने सामसुङको योजना छ ।

( एजेन्सी)

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै
‘इको साउण्डर’को प्रयोग गरी त्रिशुली नदीमा बेपत्ता बसको खोजी गरिँदै
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
ट्रम्पको क्यारिकेचर गर्ने विश्वका १८ कमेडियनमा मनोज गजुरेल पनि
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
आज भदौ एक गते, कस्तो छ तपाईंको राशिफल?
आज भदौ एक गते, कस्तो छ तपाईंको राशिफल?
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
वर्तमान व्यवस्थालाई कसैले चुनौती दिन सक्दैनन् :प्रचण्ड
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा
सुन तस्करीमा म त भुरा माछा हुँ : अर्थमन्त्री महरा
भरतपुर अपडेट-भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने
भरतपुर अपडेट-भरतपुरमा पुनः मतदान रोक्न माग गर्दै सर्वोच्चमा रिट, भोलि सुनुवाई हुने

तपाईंले छुटाउनुभयो कि?