चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
चाइनिज पेस्तोल देखाएर लुट्न खोज्नेहरु

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको जडीबुटीमा एक घरमा चाइनिज पेस्तोल देखाएर लुट्दै गरेका ३ जनालाई प्रशरीले पक्रेको छ ।
  • जडीबुटी बस्ने गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाएर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौंको जडीबुटीमा एक घरमा चाइनिज पेस्तोल देखाएर लुट्दै गरेका ३ जनालाई प्रशरीले पक्रेको छ । जडीबुटी बस्ने गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाएर लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कलंकी बस्ने धादिङ गल्छीका ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, २५ वर्षीय केदारप्रसाद अधिकारी, चाबहिल बस्ने काभ्रेका अञ्जन उप्रेतीले पेस्तोल देखाउँदै लुटेका थिए । प्रहरीले चाइनिज पेस्तोल एक थान, गोली एक राउण्ड, खुकुरी एक थानसहित उनीहरुलाई पक्रेको बताएको छ ।

श्रेष्ठको घरमा नचिनेका मान्छे पसेको सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी पुगेको थियो ।

(conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आहा ! कति राम्रो निलगिरी हिमाल
आहा ! कति राम्रो निलगिरी हिमाल
तिजको विशेष अवसरमा कुष्ठरोगिहरुलाई क्लव अफ रोट्रयाक  बुटवल डाउनटाउनको दर  कार्यक्रम,
तिजको विशेष अवसरमा कुष्ठरोगिहरुलाई क्लव अफ रोट्रयाक बुटवल डाउनटाउनको दर कार्यक्रम,
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
सिट मात्रै घट्यो कांग्रेसको जनमत घटेन !समानुपातिकमा कस्को कती सिट ?
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
ह्वील चियरमा आएकी यात्रु छोडेर भाग्ने बस कारवाहीमा
मन्त्री फेर्न ओली र प्रचण्डको गोप्य भेट !
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
केपी अाेलीका ती नाै महिना र यी नाै महिना !
माथिल्लो तामाकोशीमा सर्वसाधारणको शेयरमा ओइरो