बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • आज सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको पाँचौं दिन बिहीबार बढेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार पनि बढेको हो ।

काठमाडौं । आज सुनको मूल्य बढेको छ । कारोबार साताको पाँचौं दिन बिहीबार बढेको सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन शुक्रबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

(drogueriasanjorge.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?