परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता

सारांश

  • न्यूयोर्क, १० असोज ।
  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गरेका छन् ।
  • भेटका अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो ।

न्यूयोर्क, १० असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । परराष्ट« मन्त्रालयका सचिव शङ्करदास वैरागी, मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी परराष्ट्रमन्त्री ज्ञवालीका साथमा रहेका थिए ।

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री भेट भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै.
राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी
राष्ट्रिय पूँजीको विकासमा जोड दिदैं इलाम घोषणापत्र जारी
दुई लाख ३१ हजार पासपोर्ट हराए, किन हराउँछन?
दुई लाख ३१ हजार पासपोर्ट हराए, किन हराउँछन?
एकाविहानै भूकम्पको धक्का महशुस
एकाविहानै भूकम्पको धक्का महशुस
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
मलेसियामा दिलबहादुर बचाउ आर्थिक संकलन अभियानको समापन, जम्मा साढे ६ लाख सहयोग
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
सुरक्षाको ग्यारेन्टी नभएको भन्दै हेल्मेट लगाएर चिकित्सक उपचारमा !
रुकुम पश्चिममा जनार्दन र गोपालको फराकिलो मतान्तर
रुकुम पश्चिममा जनार्दन र गोपालको फराकिलो मतान्तर
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना
ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै बार्सिलोनालाई जरिवाना