१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष

सारांश

  • काठमाडौं।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १४ सुन केजी सुन ल्याउने घले समूहले हालसम्म १३८ केजी सुन भित्र्याएको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ ।
  • विमानस्थलका भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले  एउटै घले समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको १४ सुन केजी सुन ल्याउने घले समूहले हालसम्म १३८ केजी सुन भित्र्याएको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ ।

विमानस्थलका भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले  एउटै घले समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।

‘मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको’ समितिको प्रतिवेदनमा जनाइएको छ।

गत मंसिर २१ गते राति फ्लाई दुबईको विमान हुँदै आएका चन्द्रबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए । घले पक्राउ पछि भन्सार प्रमुख पौडेलको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान समिति गठन गरिएको थियो।

समितिले आइतबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्न नमिल्नेमा सन्दीप लामिछानेको मुद्दा
हेर्न नमिल्नेमा सन्दीप लामिछानेको मुद्दा
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
छोरीको साथमा नयाँदिल्ली पुगेकी सिता दाहाल स्वदेश फर्कंदै
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !
मोदीको जन्मदिनलाई ‘सेवा दिवस’ काे रुपमा मनाइने !
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश
Saudis ‘declared war on Lebanon’ – Hezbollah leader
Saudis ‘declared war on Lebanon’ – Hezbollah leader
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज
अायाेगका कर्मचारि बिरुद्ध अायाेगमै उजुरी
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान

तपाईंले छुटाउनुभयो कि?