कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, एमालेका कार्कीलाई नियुक्त गर्न परमादेश

सारांश

  • काठमाडौं।
  •  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त हुने आदेश दिएको छ ।
  • सर्वोच्चको आज बसेको पूर्ण इजलाशले संविधानको धारा १६८ को उपधारा ३ वमोजिम प्रदेश सभामा सवैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता हिकमत कार्कीलाई मुख्यमनत्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको नाम्मा परमादेश जारी गरेको छ ।

काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त हुने आदेश दिएको छ ।

सर्वोच्चको आज बसेको पूर्ण इजलाशले संविधानको धारा १६८ को उपधारा ३ वमोजिम प्रदेश सभामा सवैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता हिकमत कार्कीलाई मुख्यमनत्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको नाम्मा परमादेश जारी गरेको छ ।

उद्धव थापाले प्रदेश सभामा मत वरावर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरी लिएको विश्वासको मत असंवैधानिक भएसंगै मुख्यमन्त्रीवाट थापा पदमुक्त हुने आदेशमा उल्लेख छ । मुद्धाको पक्ष र विपक्षमा भएको वहस सकिएपछि सर्वोच्चले अन्तिम आदेश दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?