त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०८०
|
|
२० पटक हेरिएको
Shares
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ ।
  • सो सङ्गठनले राजधानीको आर आर क्याम्पस अगाडिको सडकमा विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहससहित प्रदर्शन गरेको हो ।

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ । सो सङ्गठनले राजधानीको आर आर क्याम्पस अगाडिको सडकमा विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहससहित प्रदर्शन गरेको हो ।

सो बहस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरे । मङ्गलबार अपराह्न सम्पन्न कार्यक्रममा सहभागीहरूले ‘प्रतिस्पर्धाबाट उपकुलपति, बढ्छ विश्वविद्यालयको गति’, ‘अति भए खती हुन्छ, खती हुन नदिऔँ’, ‘अब त टियु सुधार गरौँ’ भन्ने लगायतका ब्यानर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?