आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०८०
|
|
२३ पटक हेरिएको
Shares
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

सारांश

  • आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु बाँके ।
  • नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।
  • आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
बाँके । नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?