आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
सारांश
- आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु बाँके ।
- नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।
- आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो ।
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
बाँके । नेपालगंज उपमहानगरपालिका–२० मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर आइतबार बिहान मृत्यु भएको छ ।
आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया