आज पनि घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
आज पनि घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको तेश्रो दिन मंगलबार घटेको सुनको मूल्य कारोबार साताको चौथो दिन आज बुधबार पनि तोलामा १०० ले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको तेश्रो दिन मंगलबार घटेको सुनको मूल्य कारोबार साताको चौथो दिन आज बुधबार पनि तोलामा १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी
आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा  किन देखेन ?
लालबाबु राउतलाई विदेश जान राेक्ने सरकारले विद्यासुन्दर शाक्य विदेश जाँदा किन देखेन ?
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
आइतबारदेखि कमजोर बन्दै वर्षा, कहाँ कति पानी पर्यो ?
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)
यसकारण हुन्छ जेसिबीको रंग पहेँलो
यसकारण हुन्छ जेसिबीको रंग पहेँलो
अब क्रिकेट खेलाडीले पारिश्रमिक पाउने
अब क्रिकेट खेलाडीले पारिश्रमिक पाउने

तपाईंले छुटाउनुभयो कि?