नेपाल भ्रमण वर्षको गीत लेख्न आह्वान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेपाल भ्रमण वर्षको गीत लेख्न आह्वान

सारांश

  • नेपाल भ्रमण वर्ष २०२० का लागि गीत लेखेर पठाउन सूचना निकालिएको छ ।
  • भिजिट नेपाल सचिवालयले गीत रचना पेश गर्न १० दिनको अवधि दिएको छ ।
  • नेपालका पर्यटकीय स्थल र आकर्षण समेटेर पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार हुने गरी गीत रचना गरेर पठाउनु पर्ने सचिवालयले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि गीत लेखेर पठाउन सूचना निकालिएको छ । भिजिट नेपाल सचिवालयले गीत रचना पेश गर्न १० दिनको अवधि दिएको छ । नेपालका पर्यटकीय स्थल र आकर्षण समेटेर पर्यटन क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार हुने गरी गीत रचना गरेर पठाउनु पर्ने सचिवालयले जनाएको छ ।

नेपालको बहुपक्षीय प्राकृतिक सुन्दरता, कलासंस्कृति, धर्म रहनसहन लगायत झल्कने गरी गीत रचना गर्न पनि आग्रह गरिएको छ । छनौटमा परेका गीतका सर्जकले पुरस्कार पाउने सचिवालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?