नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेकपाकाे चियापानमा प्रचण्डकाे यस्ताे खुलासा !

सारांश

  • काठमाडौँ, १० कात्तिक ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडबाड सकिए लगतै पार्टी एकता हुने बताएका छन् ।
  •   विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडौँ, १० कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडबाड सकिए लगतै पार्टी एकता हुने बताएका छन् ।  विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले हिन्दुहरुको महान् चाड दसैं, तिहार र छठ पर्वहरुको कारण पार्टी एकताको काम रोकिएको र चाडबाड सकिए लगतै एकता हुने बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो । कार्यक्रम  प्रचण्डले जलपान गरेर चियापान कार्यक्रमको उद्घाटन गरेका छन्  । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको हाे ।

कार्यक्रम अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?