सेयर बजार २९ अंकले घट्याे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
३२ पटक हेरिएको
Shares
सेयर बजार २९ अंकले घट्याे

सारांश

  • काठमाडौं ।
  • २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।
  • बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो ।

काठमाडौं । २०७९ सालको अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अंकले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा पुगेको छ ।

यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अंकले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ ।

यसैगरी, नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ ।

यसैगरि हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।बिहीबार सबै उपसुचक कम्पनीहरु राताम्मै भएको छ । घटेको कम्पनीहरु मध्ये सबैभन्दा धेरै विकास बैंक र निमार्ण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको१० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा निरंकुश हुन्छ भन्ने हौवा नफैलाउन माधव नेपालको चेतावनी
नेकपा निरंकुश हुन्छ भन्ने हौवा नफैलाउन माधव नेपालको चेतावनी
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने
कांग्रेसलाई २००७ र ०१५ सालको जस्तै जुझारू बनाइने
फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो
फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात

तपाईंले छुटाउनुभयो कि?