प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (तस्बिरहरू)

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०८१
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (तस्बिरहरू)

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्।
  • प्रधानमन्त्री दाहाल उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री दाहाल उनका भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरे।

सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए भने नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए। उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल-भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ
काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठलार्इ अाक्रमण गर्नेकाे पहिचान भएकाे अाशंका
Aditya Chopra hides his face from media as he gets clicked with wifey Rani Mukherji!
Aditya Chopra hides his face from media as he gets clicked with wifey Rani Mukherji!
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
आज बैशाख १९ गते शुक्रबारको राशिफल यस्तो छ
आज बैशाख १९ गते शुक्रबारको राशिफल यस्तो छ
भदौ १ गते आइतबारको राशिफल यस्तो छ
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?
ओलीको पोस्टमा बालेनको प्रतिक्रिया–’आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने ?