युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ८, २०८१
|
|
१९ पटक हेरिएको
Shares
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित

सारांश

  • काठमाडौं।
  • युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ।
  • शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

युक्रेनको जितमा मिकोला शापारेनको र रोमान यारेमचुकले एक एक गोल गरेका थिए। त्यस्तै स्लोभाकियाका लागि इभान स्चारान्जले एक गोल गरेका थिए। १-० गोलले पछि परेको युक्रेनले खेलमा कमब्याक गर्दै जित निकालेको छ।

पहिलो खेलमा रोमानियासँग ३-० ले हारेको युक्रेनले दोस्रो खेलमा जित निकाल्दै समूह इ मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ। यो जितपछि युक्रेन समुहमा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै स्लोभाकियाको पनि २ खेलमा ३ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ।

अब युक्रेनले समुह चरणको अन्तिम खेल बेल्जियमसँग जुन २६ मा खेल्ने छ भने स्लोभाकियाले रोमानियासँग सोहि दिन खेल्ने तालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासी देवचुलीको मतदान केन्द्रमा बम बिस्फोट
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
मत खरिदबिक्री नहोस् : यादव
मत खरिदबिक्री नहोस् : यादव
प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली
प्रचण्डले हलो अड्काइदिए प्रधानमन्त्री बन्न पाउने छैनन् केपी ओली
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गर्ने पक्राउ
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
यसकारण हुन्छ कोठामा सामूहिक मृत्यु
रोष्टमबाटै नेकपाका सांसद् कड्किएपछि…
रोष्टमबाटै नेकपाका सांसद् कड्किएपछि…
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)

तपाईंले छुटाउनुभयो कि?