बढ्यो पेट्रोल-डिजेलको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
बढ्यो पेट्रोल-डिजेलको मूल्य

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ।
  • इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा दुई रूपैयाँ र डिजेलमा पाँच रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा दुई रूपैयाँ र डिजेलमा पाँच रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६४ दशमलव ५० कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य एक सय ५४ दशमलव ५० कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६६ कायम भएको छ। डिजेल र मट्टिटेलको मूल्य एक सय ५६ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    firestickdownloader

    Hi Neat post There is a problem along with your website in internet explorer would test this IE still is the market chief and a good section of other folks will pass over your magnificent writing due to this problem

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?
तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
हङकङ बस्ने सोल्टी ले यो तिज मा आइफोन ल्याइदिदा रुपा र आस्ना लाज ले भुतुक्कै (भिडियो सहित )
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
प्रधानमन्त्री ओलीसँग जम्बो टोली भारत भ्रमणमा जाने तयारी, को को जान्छन्!
१७ वर्षिय छात्राको रहस्यमय मृत्यु
१७ वर्षिय छात्राको रहस्यमय मृत्यु
पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने यस्ता छन् पावरवालाहरु
पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने यस्ता छन् पावरवालाहरु
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान
विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी बनाउन अभियान
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
प्रचण्डलाई जुुत्ता हान्ने रतनका बाबु राज्यपक्षबाट मारिएको खुल्यो
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ

तपाईंले छुटाउनुभयो कि?