मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ

सारांश

  • काठमाडौं, ५ भदौ ।
  • संविधान संशोधन विधेयकमाथिको छलफल अहिले व्यवस्थापिका संसदमा चलिरहेको छ ।
  • छलफल सकिएपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

काठमाडौं, ५ भदौ । संविधान संशोधन विधेयकमाथिको छलफल अहिले व्यवस्थापिका संसदमा चलिरहेको छ । छलफल सकिएपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

छलफलमा भाग लिदै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तराई मधेसका उत्पीडनमा परेका जनताका लागि ल्याइएको विधेयक पारित गर्नुपर्ने जिकिर गर्नुभयो ।

‘राज्यसत्ताबाट अन्यायमा परेका उत्पीडित जनताको हितको पक्षमा ल्याइएको संशोधन प्रस्तावको पक्षमा सबै राजनीतिक दल उभिन आवश्यक छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?