संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७३
|
|
१२६ पटक हेरिएको
Shares
संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ–वरिष्ठ नेता खनाल

सारांश

  • इटहरी, ९ पुस ।
  • नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दाबी गर्नुभएको छ ।
  • आज प्रेस चौतारी नेपाल नगरसमिति धरान र एमाले प्रचार विभागले गरेको पत्रकार भेटघाटका क्रममा उहाँले संविधान संशोधनको प्रस्ताव राष्ट्रलाई विखण्डन गर्ने भएकाले त्यो एमालेका लागि मान्य नहुने दाबी गर्दै पारित हुन नदिने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?