अ्मेरिका बस्ने समाजसेवी अनिल बस्नेतको रु १०००० सहयोग,

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अ्मेरिका बस्ने समाजसेवी   अनिल बस्नेतको रु १०००० सहयोग,

सारांश

  •   शिखर न्युज को बाडी पीडित राहत सन्कलन अभियानको लागि हाल अ्मेरिकाको सिकागोमा बसोबास गर्दै आउनुभएका समाजसेवी अनिल बस्नेतले नगद रु १०००० सहयोग गर्नु भएको थियो ।
  शिखर न्युज को बाडी पीडित राहत सन्कलन अभियानको लागि हाल अ्मेरिकाको सिकागोमा बसोबास गर्दै आउनुभएका समाजसेवी अनिल बस्नेतले नगद रु १०००० सहयोग गर्नु भएको थियो ।                                                                        आफू देशबाट टाढा रहे पनि देशमा कुनै बिपत्ति पर्दा चुप लागेर बस्न नसकिने तथा नेपाल र नेपालीको लागि सहयोग गर्नु आफ्नो कर्तव्य रहेको उहाले बताउदै उक्त नगद सहयोग प्रदान गर्नु भएको हो
सहयोगी , परोपकारी र स्वच्छ मन भएका निस्वार्थ समाजसेवी अनिल बस्नेत लाई शिखर न्युजको तर्फ बाट धन्यवाद

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?