मोटरसाइकल दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा मृत्यु

सारांश

  • मोरङ, ५ जेठ-उर्लाबारी भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ ।
  • दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
  • राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको हो ।

मोरङ, ५ जेठ-उर्लाबारी भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक किनारका रूखमा ठोक्किँदा पछाडि सवार धिमालको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय बालजीत सुब्बालाई स्थानीय मंगलबारे अस्पतालमा उपचार गराई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
‘पार्टी एकता छिन्नभिन्न बनाउन केही तत्व लागेका छन्’
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
झ्यालको सिसा सफा गर्दा पाँचतलाबाट खसेर मृत्यु
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए
श्यामसुक्ला इन्टरटेन्मेनटकाे नेपाली सर्ट मुभि गाेलमाेल सार्वजनिक
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै

तपाईंले छुटाउनुभयो कि?