बागमती नदीले सतर्कता तह पार गर्‍यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
बागमती नदीले सतर्कता तह पार गर्‍यो

सारांश

  • काठमाडौं।
  • काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ।
  • अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ।

काठमाडौं। काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ। अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती-मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ। आज दिउँसोदेखि काठमाडौं उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ।

यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ। पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन :  प्रवक्ता यादव
जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
कोटेश्वर लोकन्थली जाम हटाउने ‘मनोहरा कोरिडोर विधाननगर बेलिब्रिज’ शिलान्यास
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
चुमभ्यालीबाट बिदाई गरियो प्रकाशलाई, कति दिए साहुले पैसा ?
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान
रकम फिर्ता गर्दै भूकम्पपीडित
रकम फिर्ता गर्दै भूकम्पपीडित
पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली
गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?

तपाईंले छुटाउनुभयो कि?