पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी

सारांश

  • रूकुम (पूर्व)।
  • रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी भएकी छन्।
  • यही मंसिर  १६ गते भएको उपनिर्वाचनमा एमाले-कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी भएकी हुन्।
रूकुम (पूर्व)। रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी भएकी छन्।
यही मंसिर  १६ गते भएको उपनिर्वाचनमा एमाले-कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी भएकी हुन्।
बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गरिन्। बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गरेकी हुन्।
पुथा उत्तरगंगा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा (माओवादी केन्द्र) का जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’को चौथो संस्करण सम्पन्न
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
कञ्चन बनिन् ‘प्रिन्सेस डायना अवार्ड’ पाउने पहिलो नेपाली
सञ्चारमन्त्री बाँस्कोटाको कटाक्षः कांग्रेस दिनभरि विपि रात परेपछि विप्लव
सञ्चारमन्त्री बाँस्कोटाको कटाक्षः कांग्रेस दिनभरि विपि रात परेपछि विप्लव
दुनियालाई सुरक्षा दिने सुरक्षाकर्मी कोरोनाभाइरसबाट कति सुरक्षित ?
दुनियालाई सुरक्षा दिने सुरक्षाकर्मी कोरोनाभाइरसबाट कति सुरक्षित ?
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
जुहीले विवाह गर्ने फैसला गरेसँगै आमाको कार दुर्घटनामा निधन
जुहीले विवाह गर्ने फैसला गरेसँगै आमाको कार दुर्घटनामा निधन
नेकपाको तीनमहिने अभियान शुरु
नेकपाको तीनमहिने अभियान शुरु
पर्यटकीय पदमार्ग निर्माण शुरु
पर्यटकीय पदमार्ग निर्माण शुरु
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा  पर्नेहरुको नाम  !
नेकपा एमाले प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा पर्नेहरुको नाम !
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…