फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
फूलचोकी जंगलमा हराएका १३ जनाको उद्धार

सारांश

  • ललितपुर।
  • फूलचोकी जंगलमा हराएका १३ जनाको प्रहरीले उद्धार गरेको छ।
  • साेमबार दिउँसोदेखि बाटो भुलेर जंगलमा हराइरहेकाको उद्धारको गरे जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

ललितपुर। फूलचोकी जंगलमा हराएका १३ जनाको प्रहरीले उद्धार गरेको छ।

साेमबार दिउँसोदेखि बाटो भुलेर जंगलमा हराइरहेकाको उद्धारको गरे जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। आज दिउँसोदेखि हराइरहेका छुट्टाछुट्टै दुई समूहका १३ जनाको उद्धार भएको उनले बताएका हुन्।

हराउनेमध्ये १० जना युवा र तीन युवती रहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?