पाेर्न स्टार भएकाले सनी ‘विरंगना’ बन्न नपाउने ?
सारांश
- बलिउड अभिनेत्री सनी लियोनी विवादमा तानिएकी छन् ।
- उनकाे चलचित्र ‘वीरमदेवी’लाई लिएर फेरि विवादमा तानिएकी हुन् ।
- यसअघि पनि उक्त चलचित्र बारम्बार विवादमा पर्दै अाएकाे थियाे ।
बलिउड अभिनेत्री सनी लियोनी विवादमा तानिएकी छन् । उनकाे चलचित्र ‘वीरमदेवी’लाई लिएर फेरि विवादमा तानिएकी हुन् । यसअघि पनि उक्त चलचित्र बारम्बार विवादमा पर्दै अाएकाे थियाे ।
खासमा चलचित्रमा सनीकाे भूमिका चलचित्र विवादित हुनुकाे मुख्य कारण हाे । उनी चलचित्र वीरमदेवीमा विरंगनाकाे भूमिकामा देखिएकी छन् । पाेर्न कलाकार भएकाले सनीले उक्त भूमिकामा अभिनय गर्न नहुने विराेधीहरुकाे भनाइ छ । उनकाे विराेधमा प्रदर्शनकारीहरुले हातैसमेत काटेका छन् । सनीकाे विराेध गर्नेमा कर्नाटककाे रक्षण वेदिक संगठन र हिन्दु संगठनहरु रहेका छन् ।
सनी विवादमा तानिएकाे याे पहिलाे पटक हाेइन । यसअघि पनि उनकाे वायाेपिकमा शिख समूदायले विराेध जनाएकाे थियाे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया