स्व. लालशेर राई स्मृति गोल्डकप उदयपुरमा शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
स्व. लालशेर राई स्मृति गोल्डकप उदयपुरमा शुरु

सारांश

  • अस्बिन खड्का, २२ जेठ – उदयपुरमा स्व.
  • लालशेर राई स्मृति १९औं मेयर गोल्ड कप फुटबल प्रतियोगिता हिजोदेखि गाईघाटमा शुरु भएको छ ।
  • गाइघाटको थरुहट रंगशालामा उदघाटन भएको फुटबल प्रतियोगितामा १६ वटा वडाका टिमको सहभागिता छ ।

अस्बिन खड्का, २२ जेठ – उदयपुरमा स्व. लालशेर राई स्मृति १९औं मेयर गोल्ड कप फुटबल प्रतियोगिता हिजोदेखि गाईघाटमा शुरु भएको छ ।

गाइघाटको थरुहट रंगशालामा उदघाटन भएको फुटबल प्रतियोगितामा १६ वटा वडाका टिमको सहभागिता छ । लालशेर राई उदयपुर त्रियुगा नगरपालिकाका प्रथम मेयर हुन् । उनको स्मृतिमा नगरपालिकामा प्रत्येक वर्ष फुटबल प्रतियोगिता हुने गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्प बि.क.का अनुसार नगर प्रमुख, १६ वटा वडाका वडाध्यक्ष, खेलकुद अध्यक्ष, जिल्ला फुटबल संघका अध्यक्ष लगायत खेलकुदप्रेमीको सहभागिता रहेको छ ।

सोमबार भएको उद्घाटन खेलमा वडा नम्बर १० ले १५ लाई शून्यका विरुद्ध १२ गोल गर्दै १० विजयी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
दुवईमा बलात्कार पछि मृत्यु भएकी अष्टमीका परिवारलाई सहयोग
‘जनयुद्ध जारी छ ?’
‘जनयुद्ध जारी छ ?’
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
धुर्मुस सुन्तलीको सिको गर्दै गिरानचौरमै अर्को एकीकृत बस्ती
कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत
कमल थापा पनि एमसिसीको पक्षमा, देशको हितमा छैन भन्नु गलत
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
‘न्यायालय र वारबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनामा भूमिका निर्वाह गर्नुपर्छ’
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
कांग्रेसभित्र ठाउँ नपाउँदा फोरमका कार्यकर्ता असन्तुष्ट
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने