अछाममा ६७ जना नयाँ एचआईभी संक्रमित भेटिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • अछाम, १५ भदौ ।
  • अछाममा एचआईभी संक्रमित संख्या बढ्दै गएको देखिएको छ ।
  • आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा १८ हजार २ सय ८४ जनाले रगत परिक्षण गराएकोमा ६७ जना नयाँ एच.

अछाम, १५ भदौ । अछाममा एचआईभी संक्रमित संख्या बढ्दै गएको देखिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा १८ हजार २ सय ८४ जनाले रगत परिक्षण गराएकोमा ६७ जना नयाँ एच.आई.भि.संक्रमित भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार करिब सात हजार गर्भवती महिलाको रगत परिक्षण गर्दा एक गर्भवति महिला समेत संक्रमित भएको देखिएको छ । अछाममा १ हजार ५५० बढी एचआईभी एड्स संक्रमित रहेको र हाल ५२९ जना संक्रमितले एआरटी सेवन गर्ने गरेको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताउनुभयो ।

नेपाल सरकारबाट जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ बयालपाटा अस्पतालबाट एआरटी निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित
राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले
राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
शेयर बजार : करिब दुई अर्बको कारोबार
शेयर बजार : करिब दुई अर्बको कारोबार
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
२५.४६ अंकले घट्यो नेप्से परिसूचक
२५.४६ अंकले घट्यो नेप्से परिसूचक

तपाईंले छुटाउनुभयो कि?