अर्जेन्टिना विश्वकपको दाबेदार होईन: मेस्सी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
अर्जेन्टिना विश्वकपको दाबेदार होईन: मेस्सी

सारांश

  • काठमाडौं, १६ जेठ ।
  • अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले रुसमा हुन गइरहेको विश्वकपमा अर्जेन्टिनाको सम्भावना झिनो रहेको स्वीकार गरेका छन् ।
  • तर रुसमा आफूहरूको ‘सुन्दर सम्भावना’ रहेको चाहिँ उनले बताए ।

काठमाडौं, १६ जेठ । अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले रुसमा हुन गइरहेको विश्वकपमा अर्जेन्टिनाको सम्भावना झिनो रहेको स्वीकार गरेका छन् ।

तर रुसमा आफूहरूको ‘सुन्दर सम्भावना’ रहेको चाहिँ उनले बताए ।

सन् २०१४ को उपविजेता अर्जेन्टिनाले मंगलवार राजधानी ब्युनर्स आयर्समा हाइटीविरुद्ध ४–० गोलअन्तरको विजय प्राप्त गर्दै विश्वकपको राम्रो तयारी गरेको छ ।

उक्त खेलमा अर्जेन्टिनाका कप्तान तथा बार्सिलोनाका सुपरस्टार मेस्सीको राम्रो प्रदर्शन रहेको थियो । उनले तीन गोल गरे अनि सर्जिओ अग्वेरोलाई गोल गर्न सहायता पनि गरे ।

(https://winandoffice.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुटफुट र खण्डित कुरा नगर…
टुटफुट र खण्डित कुरा नगर…
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हँुदैन– प्रम ओली
पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु
पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
चितवनबासिको मनमा बसेर फर्किए  डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
चितवनबासिको मनमा बसेर फर्किए डिएसपी ढकाल, के के गरे ढकालले चितवनमा ?
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
मेलम्चीकाे पानी काठमाडाैंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…
आफ्नै श्रीमतीले जन्माएको बच्चाको रगत बुवासँग नमिलेपछि…