नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १४, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा

सारांश

  • काठमाडौं।
  • नेदरल्याण्ड्स र सेनेगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्।
  • मंगलबार राति भएको समूह ए को खेलपछि नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका हुन्।

काठमाडौं। नेदरल्याण्ड्स र सेनेगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन्। मंगलबार राति भएको समूह ए को खेलपछि नेदरल्याण्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका हुन्।

अन्तिम खेलमा नेदरल्याण्ड्सले आयोजक कतारलाई २-० ले हरायो भने सेनेगलले इक्वेडरलाई २–१ ले पराजित गर्‍याे। यो खेलसँगै नेदरल्याण्ड्स ७ अंकसहित समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । त्यस्तै सेनेगल ६ अंकसहित समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो।

इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रहेर कतार विश्वकपबाट बाहिरिएको छ। आयोजक कतार भने अंकविहीन रहँदै विश्वकपको पहिलो सहभागीतालाई बिट मारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घर भित्र
पशुपतिका चार शिवलिङ्ग व्यक्तिका घर भित्र
उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट
उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
सुजुकी मोटरसाइकलको मेगा एक्सचेञ्च मेला, बजार मुल्यभन्दा १५ हजार बढि भ्यालुएसन
फुकोट कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
फुकोट कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया शुरु
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
उखु किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ: मन्त्री भट्ट
ब्ल्याक वाटरले गर्यो सांसद श्रेष्ठ र शाक्यलाई सम्मान
ब्ल्याक वाटरले गर्यो सांसद श्रेष्ठ र शाक्यलाई सम्मान
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड
मिस वर्ल्डमा अनुष्कालाई ३ अवार्ड
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना

तपाईंले छुटाउनुभयो कि?