डुबेर मृत्यु तथा बेपत्ता
सारांश
- काठमाडौं, १६ भदौ सिराहा ः नगरपालिका–२० बस्ने बिनोद ठाकुरको ६ वर्षीय छोरा शिवम् ठाकुर घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेकाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको छ ।
- कैलाली ः चुरे गाउँपालिका–६ गजार बस्ने केहरी नेपालीको ११ वर्षीया छोरी दिस्मा नेपाली सोही ठाउँमा रहेको पुतली खोला तर्ने क्रममा बिहीबार खोलाले बगाई बेपत्ता भएकी छिन् ।
- प्रहरीले उनको खोजी गरिरहेको छ ।
काठमाडौं, १६ भदौ
सिराहा ः नगरपालिका–२० बस्ने बिनोद ठाकुरको ६ वर्षीय छोरा शिवम् ठाकुर घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेकाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको छ ।
कैलाली ः चुरे गाउँपालिका–६ गजार बस्ने केहरी नेपालीको ११ वर्षीया छोरी दिस्मा नेपाली सोही ठाउँमा रहेको पुतली खोला तर्ने क्रममा बिहीबार खोलाले बगाई बेपत्ता भएकी छिन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया