डुबेर मृत्यु तथा बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
डुबेर मृत्यु तथा बेपत्ता

सारांश

  • काठमाडौं, १६ भदौ सिराहा ः नगरपालिका–२० बस्ने बिनोद ठाकुरको ६ वर्षीय छोरा शिवम् ठाकुर घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेकाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको छ ।
  • कैलाली ः चुरे गाउँपालिका–६ गजार बस्ने केहरी नेपालीको ११ वर्षीया छोरी दिस्मा नेपाली सोही ठाउँमा रहेको पुतली खोला तर्ने क्रममा बिहीबार खोलाले बगाई बेपत्ता भएकी छिन् ।
  • प्रहरीले उनको खोजी गरिरहेको छ ।

काठमाडौं, १६ भदौ
सिराहा ः नगरपालिका–२० बस्ने बिनोद ठाकुरको ६ वर्षीय छोरा शिवम् ठाकुर घर नजिकै रहेको पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेकाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सिरहा लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको छ ।
कैलाली ः चुरे गाउँपालिका–६ गजार बस्ने केहरी नेपालीको ११ वर्षीया छोरी दिस्मा नेपाली सोही ठाउँमा रहेको पुतली खोला तर्ने क्रममा बिहीबार खोलाले बगाई बेपत्ता भएकी छिन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !
HAN offering 20 per cent discount on food to tourists
HAN offering 20 per cent discount on food to tourists
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
वैशाखमै भव्य कार्यक्रमको साथ् ‘डी सिने अवार्ड’, हेटौडामा हुनेछ
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन

तपाईंले छुटाउनुभयो कि?