चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ ।
  • काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा विनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ला, भोमन कटुवाललगायत कलाकारको अभिनय रहेको छ ।

काठमाडौं । राजदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘यो पागल मन’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

काठमाडौं आसपास तथा पूर्वको रमणीय स्थानमा सुटिङ भएको यो चलचित्रमा विनोद न्यौपने, राजेश ढुंगाना, ऋचा सिंह ठकुरी, यनि कुँवर, गौरी मल्ला, भोमन कटुवाललगायत कलाकारको अभिनय रहेको छ ।

अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राइको कोरियोग्राफी रहेको यस चलचित्रलाई शम्भु सापकोटले खिचेका हुन् भने कल्याण अधिकारीले निर्देशन गरेको हुन् ।

यहि असोज २७ गतेदेखि अल नेपाल रिलिज हुन लगेको यस चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन् ।

रोमन्टिक लभ स्टोरी बेसको यस चलचित्रले दर्शकको मन जित्ने चलचित्रका निर्देशक कल्याण अधिकारी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?