सीमांकन सच्याइने छःओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
सीमांकन सच्याइने छःओली

सारांश

  • चितवन १८ भदौ ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ ।
  • प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो ।

चितवन १८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उहाँले बताउनुभयो ।
सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने छ भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
कुर्सीका मोहका लागि आउने संकिर्ण सोच गतल र क्षणिक हो :केपी
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
बालेनको योजनामा ओली, लेखक र मलाई गिरफ्तार गर्नुपर्छ भनेर ट्रेण्ड चलाइयोः महेश बस्नेत
अाफ्नै श्रीमतीमाथी बाेक्सीकाे अाराेप लगाएर कुट्ने श्रीमान जेल
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
बाढी प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री सप्तरी जाँदै
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
संशोधित समाचार : ‘बालकलाई परिचालकका रूपमा प्रयोग नगरौँ’
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
२३ जना मतदाता रहेको केन्द्रमा सबैले भोट हाले
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध

तपाईंले छुटाउनुभयो कि?